बैतडी -बैतडी सहित सुदूरपहाडमा फेरी भूकम्पको धक्का महसुस भएको छ । शनिबार बिहान ११ बजेर ४५ मिनेटमा बैतडी लगायत सुदुरपश्चिमका पहाडि जिल्लामा भूकम्पको धक्का महसु भएको हो ।
कुन ठाउँ केन्द्र बिन्दू बनाएर भूकम्प गयो भन्ने कुरा खुल्न बाँकी छ । गत मंगलबार पनि बझाङमा केन्द्र बिन्दु बनाएर सुदूरपहाडमा भूकम्पकले गएको थियो । सो भूकम्पकले बझाङमा सबै भन्दा बढी क्षति गरेको छ ।