केन्द्रीय कमिटी बैठक बोलाउने तयारीमा एमाले

नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ।

नेताहरूका अनुसार आगामी पुस २१ र २२ गते केन्द्रीय कमिटी बैठक बोलाउने तयारी छ। ‘२१ र २२ गते केन्द्रीय कमिटी राख्ने निर्णय आजको सचिवालय बैठकबाट हुन्छ’, एक नेताले भने।

मुख्यालय च्यासलमा बसिरहेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने नेताहरूले बताएका छन्।

Leave A Reply

Your email address will not be published.