भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

काठमाण्डौ-भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेहरूको संख्या ९०० नाघेको छ ।

पछल्लिो तथ्याङ्कअनुसार प्रभावति क्षेत्रमा ज्यान गुमाउनेको संख्या ९२० जना पुगेको वपिद् नकिायलाई उद्धृत गरी बीबीसीले जनाएको छ । तीन हजार ३६० जना घाइते भएका छन् । उद्धारकर्ताले बाँचेकाहरूको खोजी गररिहेका छन् ।

दुई शक्तशिाली भूकम्पबाट राजधानी काराकाससहति देशका वभिन्नि भाग प्रभावति भएका छन् । घाइते भएकाको अस्थायी शविरिमा उपचार भइरहेको छ । सयौँको सङ्ख्यामा अन्तर्राष्ट्रयि उद्धारकर्मी खटएिका छन् ।

बुधबार केही सेकेन्डको अन्तरमा दुई शक्तशिाली भूकम्पले भेनेजुएला हल्लाएको थयिो । दोस्रो भूकम्प ७ दशमलव ५ म्याग्नच्यिुडको थयिो । यो एक शताब्दीमा त्यहाँ आएको सबैभन्दा शक्तशिाली भूकम्प थयिो । तर भूकम्प आउनुभन्दा केही क्षण पहलिे धेरै सामाजकि सञ्जाल प्रयोगकर्ताले आफ्नो एन्ड्रोइड स्मार्टफोनमा चेतावनी सूचना प्राप्त गरेको बताएका छन् ।

गुगलको‘एन्ड्रोइड’ र एप्पलको ‘आईओएस’ दुवैमा सरकारबाट भूकम्प, बाढी पहरिोजस्ता सङ्कटकालीन सूचना देखाउने वकिल्प छ ।

Leave A Reply

Your email address will not be published.