सुदूरपश्चिम: मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको राजनीतिक सल्लाहकारमा डाक्टर जितेन्द्र उपाध्याय नियुक्त भएका छन्।

मुख्यमन्त्री शाहले बुधबारदेखि लागु हुने गरी उपाध्यायलाई राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन्। मुख्यमन्त्रीको सल्लाहकार नियुक्ति तथा सेवा र सुविधा सम्बन्धी कार्यविधि २०८१ को दफा ३ को उपदफा १ (क) बमोजिम उपाध्यायलाई राजनीतिक सल्लाहकार नियुक्त गरिएको मुख्यमन्त्री शाहले बताए।

टीकापुर नगरपालिका–१, घर भएका उपाध्याय हाल क्यानडा बस्दै आएका छन्।

 

Leave A Reply

Your email address will not be published.