बैतडी -डडेल्धुराको भागेश्वर गाउँपालिकाले पनि आज बिभित कार्यक्रमका साथ ११३औं अन्तराष्ट्रिय महिला दिवश मनाएको छ।
दिवसका अवसरमा गाउँपालिकाले देउडा मार्फत र नाटक मार्फत मदिराका कारण हुने समस्याका बारे प्रदर्शन गरिएको गाउँपालिका उपाध्यक्ष पुष्पा ठकुराठीले बताईन।ठकुराठीले मदिरा ठुलो समस्याका रुपमा रहेकाले आगामी दिनमा घरेलु हिंशा लगाएत शिप र आयआर्जन संग स्थानीयलाई जोड्ने बताईन।