आज देशभरको मौसम कस्तो छ ?

काठमाडौं -हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्गरहावा–हुरीरअसिना सहित क्षणिकरहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।यसैगरी राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङ्गरहावा–हुरीरअसिना सहित क्षणिकरहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.