बैतडीको मेलौली ७ मा खुल्ला क्रिकेट प्रतियोगीता हुने

बैतडी–बैतडीको मेलोली नगरपालिका वडा.न ७ गाउँकोटमा नयाँ बर्ष २०८० को उपलक्ष्यमा उदयदेव युवा कलवले टी ट्यान क्रिकेट प्रतियोगीता आयोजना गर्ने भएको छ।
भरतपुर मा.विको खेल मैदानमा बैशाख २ गते देखी संचालन गरीने क्लवका उपाध्यक्ष विरेन्द बहादुर चन्दले जानकरी दिनु भयो । उक्त प्रतियोगितामा १६ बर्ष भन्दा मुनिका खेलाडीले सहभागी हुन पाउने चन्दले बताए । ।

Leave A Reply

Your email address will not be published.