डोटीमा मृत अवस्थामा चितुवा फेला

डोटी– डोटीमा मृत अवस्थामा चितुवा फेला परेको छ ।

जिल्लाको शिखर नगरपालका वडा नम्बर –१ मा शुक्रबार मृत चितुवा फेला परेको डिभिजन वन कार्यालय डोटीले जनाएको छ ।

चितुवालाई आवस्यक प्रक्रिया पुरा गरी वनका कर्मचारीले खाल्डोमा गाडिएको वन कार्यलयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.