डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि बजेट विनियोजन

डडेल्धुरा –सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि सरकारले बजेट विनियोजन गरेको छ ।

संसदमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा।प्रकाशशरण महतले डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि आवश्यक बजेट विनियोजन गरिएको बताए ।

Leave A Reply

Your email address will not be published.