इलाममा डेंगुबाट एक बालिकाको मृत्यु By मेलाैली खबर On अशोज ४, २०८० इलाम- ईलाममा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। इलाम रोङ गाउँपालिका–३ का ददिराम राईको छोरी वर्ष ४ वषस्निहान राईको डेंगु सङक्रमणबाट मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।