इलाममा डेंगुबाट एक बालिकाको मृत्यु

इलाम- ईलाममा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ।

इलाम रोङ गाउँपालिका–३ का ददिराम राईको छोरी वर्ष ४ वषस्निहान राईको डेंगु सङक्रमणबाट मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

Leave A Reply

Your email address will not be published.