बैतडी । १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि मेलौलीमा सातौं दिनको बन्द प्रशिक्षण जारी छ। पालिकास्तरबाट छनौट भएका खेलाडीका लागि बन्द प्रशिक्षण सञ्चालन गरिएको मेलौली नगर खेलकुद समिति अध्यक्ष सागर भण्डारी सोराडीले बताउनुभयो।
प्रतियोगिता यहि माघ २६ गतेदेखी २८ गतेसम्म मेलौली भगवती मन्दिरको प्राङ्गणमा सञ्चालन हुदै छ।
बन्द प्रशिक्षणका तस्वीरहरु



































