नेकपा एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक बिहीबार दिउँसो १२।३० बजे पार्टी मुख्यालय च्यासलमा बस्ने जनाइएको छ।

केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाएको केन्द्रीय कार्यालयका सचिव डा।भीष्म अधिकारीले बताउनुभयो।

साथै एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि आह्वान गरिएको छ।

Leave A Reply

Your email address will not be published.