नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त हुनुभएको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा डा। पौडेललाई नियुक्त गरेको हो।

Leave A Reply

Your email address will not be published.