मेलौलीमा सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई १० दिने आधारभूत तालिम

बैतडी-मेलौलीमा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई आयोजित १० दिने आधारभुत तालिम आज सम्पन्न भएको छ।
मेलौली नगरपालिका र स्वास्थ्य कार्यालय बैतडीकोे संयुक्त आयोजनामा संचालित १० दिने आधारभूत तालिम मेलौली नगरपालिकाको सभाहलमा एक कार्यक्रमका विच समापन गरिएको स्वास्थ्य शाखा प्रमुख मोहन सिंह भाटले बताउनुभयो । ।

१० दिने आधारभूत तालिममा प्राथमिक स्वास्थ्य सेवा, पोषण, मातृ शिशु स्वास्थ्य, सरसफाइ, सर्ने रोग तथा नसर्ने रोग व्यवस्थापन, तथ्यांक रिपोर्ट लगाएतका विषयमा ज्ञान, सीप प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख भाटले बताउनुभयो

Leave A Reply

Your email address will not be published.