रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या ६१६ पुग्यो

काठमाडौ-रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या ६ सय १६ पुगेको छ।

नेपाल प्रहरीकाअनुसार आज बिहान ७ बजेसम्म ६ सय १६ वटा परेको हो ।सबैभन्दा बढी चितवनमा २३३ वटा शव फेला परेको छ। त्यसपछि नवलपरासी पूर्वमा १५८ शव फेला परेको हो।अन्य रसुवा, नुवाकोट, धादिङ, गोरखा तनहुँ र नवलपरासी पश्चिममा शव फेला परेका जनाइएको छ।

Leave A Reply

Your email address will not be published.