(एनपिएल): सुदूरपश्चिमले टस हार्यो, जनकपुर पहिला ब्याटिङमा By मेलाैली खबर On पुस ३, २०८१ Oplus_131072 नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्दैछन्। त्रिवि मैदानमा जनकपुरले टस जितेर ब्याटिङ रोजेको छ। जित्ने टोली सिधै फाइनल पुग्नेछ। भने हार्ने टोली एलिमिनेटरमा विजयी भएको कर्णाली याक्ससंग खेल्नेछ।