बझाङमा ढुङ्गा खस्दा एक जना घाइते

बझाङ-बझाङमा ढुङ्गा खस्दा एक जना घाइते भएका छन्।

जिल्लाको तलकोट गाउँपालिका–२ बस्ती स्थित सुगाड खोलामा बिहिवार दाउरा काट्ने बेला माथिबाट अचानक ढुङ्गा खस्दा २७ वर्षीय दिनेश सार्की घाइते भएका प्रहरीले जनाएको छ। घाइते सार्कीलाइ जिल्ला अस्पताल बझाङमा सामान्य उपचार पछि थप उपचारका लागी धनगढी रेफर गरिएको जनाइएको छ।

Leave A Reply

Your email address will not be published.