काठमाण्डौ – आईसीसी महलिा टी–२० वश्विकप ग्लोबल छनोट आजदेख िशुरु हुँदैछ । कीर्तपिुरको त्रवि िअन्तर्राष्ट्रयि क्रकिेट रङ्गशालामा हुने उद्घाटन खेलमा नेपालले आज थाइल्यान्डसँग खैल्दैछ । खेल नेपाली समयअनुसार बहिान ९ बजे शुरु हुनेछ ।
नेपाली क्रकिेट टोलीकी कप्तान इन्दु बर्माले प्रतयिोगतिाका लाग िउत्साहति रहेको बताएकी छन् । प्रतयिोगतिा शुरु हुनुभन्दा एकदनि अघ िहजिो प्र–िम्याच कन्फेरेन्समा उनले १८ वर्षपछ िमौका पाएकाको र अभ्यास खेलबाट धेरै कुरा सक्निे अवसर पाएकाले मनोबल बढेको बताइन् । यो नेपालले आयोजना गर्न लागेको अहलिेसम्मकै ठूलो प्रतयिोगतिा भएकाले आउने पुस्तालाई पन िअघ िबढ्न सहज हुने उनको भनाइ छ ।
यस्तै आजै अरू २ खेल पन िहुँदैछन् । दुवै खेल मुलपानी क्रकिेट मैदानमा हुनेछ । आयरल्यान्ड र पपुवा न्यू गनिीको खेल बहिान ९ बजे शुरु हुनेछ भने बङ्गलादेश र अमेरकिाको खेल दउिँसो १ बजे शुरु हुनेछ । प्रतयिोगतिाका खेलहरू त्रवि िमैदान र माथल्लिो मूलपानी मैदानमा हुनेछन् ।
समूह चरणमा नेपालका चार वटै खेल त्रवि िमैदानमा हुनेछन् । तालकिाअनुसार नेपालले पहलिो खेलमा माघ ४ गते थाइल्यान्डसँग, दोस्रो खेलमा माघ ८ गते नेदरल्यान्ड्ससँग, तेस्रो खेलमा माघ १० गते जम्बिावेसँग र चौथो खेलमा माघ १२ गते स्कटल्यान्डसँग खेल्नेछ ।
१० वटा टोली सहभागी प्रतयिोगतिा माघ १८ गतेसम्म चल्नेछ । प्रतयिोगतिामा दुवै समूहबाट शीर्ष तीनमा पर्ने टोलीहरू ॅसुपर–सक्सि’ मा पुग्नेछन् । ॅसुपर–सक्सि’ बाट शीर्ष चार वटा टोली आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने महलिा टी–२० वश्विकपमा छनोट हुनेछन् ।