आईसीसी टी–२० विश्वकप : स्कटल्यान्डमाथि नेपालको रोमाञ्चक जित By मेलाैली खबर On फाल्गुन ५, २०८२ आईसीसी टी–२० विश्वकपमा नेपालले अन्तिम खेलमा जित निकालेको छ । मंगलबार भएको समूह सी को आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा १२ वर्षपछि जित दर्ता गरेको हो।