डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु

डोटी-डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

डोटीको बडिकेदार गाउँपालिका–२ खरर बस्ने ५० वर्षीय हर्कबहादुर पल्ली मगरको शनिवार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो। मगरको सोही ठाउँ स्थित घरको झ्याल ढोका बनाउने क्रममा अचानक करेन्ट मृत्यु भएको जिलला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.