लोक तथा देउडा गायक महेन्द्र राम पार्किको आवाजमा गजल गित “मत सारै सोझो” सार्बजनीक भएको छ। गायक पार्किको आफ्नै अफिसियल युटुब च्यानलबाट गित सार्बजनीक भएको हो।
अडियो ल्याब रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितमा कैलाश कुमार पाण्डेले शब्द बनाएका हुन। भिम बिसिको संगित रहेको गितको एरेन्ज बिशाल निरौलाले गरेका हुन। शिशिर बिश्वकर्माले रेकर्ड गरेको गितलाई दिपक राज बिश्वकर्माले मिक्सिङ गरेका छन।
गितलाई माया गरिदिन गायक पार्किले सबैलाई आग्रह गरेका छन।
भिडियो हेर्न तलको लिङ्कमा क्लीक गर्नुहोस् ।