बैतडीको मेलौली नगरपालिकामा नयाँ ‘हाकिम’ आउदै

बैतडीको मेलौली नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा चोमेन्द्र न्यौपाने आउने भएका छन्। संघीय मामिला समान्य तथा प्रशासन मन्त्रालयले उपसचिव न्यौपाने लाई मेलौली नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको हो।

यस अघि अधिकृतस्तर छैटाै सपना कार्की मेलाैली नगरपालिकाकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाली रहनु भएको थियो।

No description available.

Leave A Reply

Your email address will not be published.