कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा प्रकाशित भएको छ । मंगलबार राष्ट्रिय परीक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुर बाट २०८० सालमा सञ्चालित कक्षा १२ को परिक्षाको नतिजा सार्वजनिक भएको हो ।

परिक्षार्थीले अब आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइड www.neb.gov.np र www.neb.ntc.net.np नेपाल टेलिकमको वेबसाइडमा गएर नतिजा हेर्न सक्नेछन्

Leave A Reply

Your email address will not be published.