बैतडीको मेलौली–०१ मा आज गौरा समापन गरिने, पर्वको अवशरमा सार्वजनीक बिदा

बैतडी–मेलौली नगरपालिका-०१ मा रहेको प्रशिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने गौरा पर्ब आज समापन गरिने भएको छ। धेरै ठाउँमा भदौ ७ गते गौरा पर्व मनाएपनि केहि ठाउँमा २१ र २२ गते मनाइने भएको हो।

पर्बको अवशरमा वडा न १ ले स्थानीय बिदा दिएको वडा अध्यक्ष शरद सिह नेगीले बताए। गौरा पर्वको अवसरमा वडा कार्यालयले भदौ १९ गते पनि सार्वजनिक बिदा दिएको थियो।अहिले भदौ ७ गते नमनाएका ठाउँमा गौरा पर्वको रौनक छ।

Leave A Reply

Your email address will not be published.