गायक भट्टको देउडा गित “सुवा रुबसकी खात” सार्वजनीक

बैतडी : देउडा सर्जक ललित भट्टको नयाँ देउडा गित सार्वजनीक भएको छ। बैतडीको पञ्चेश्वर गाँउपालिका–०४ सैलोडाका गायक भट्टको देउडा गित “सुवा रुबसकी खात” बुधवार सार्वजनीक भएको छ।

हाल रोजगारीको शिलशिलामा भारत मुम्बैमा रहेका गायक भट्टको गित गोपाल दयाल युटूब च्यानलबाट सार्वजनीक भएको हो। गितका गायक भट्टलाई नवँ देउडा गायिका तुलसी विकले स्वरमा साथ दिएकि छन।

गायक भट्टको लय/शब्द रहेको गितलाई चर्चित लोक तथा देउडा गायक गोपाल दयालले रेकर्ड गरेका हुन। नारायण दगांलले एरेन्ज गरेको गित म्यूजीक प्लस रेकर्डिङ स्टुडीयोमा तयार पारिएको गायक भट्टले बताउनुभयो।

मिक्स माष्टर मनोज परीयार रहेको गितमा माया प्रेमको कुरालाई प्रस्तुत गरीएको छ। गायक भट्टले यो भन्दा पहिला पनि केहि गित बजारमा ल्याईसकेका छन। गितलाई माया गरीदिन र आवश्यक सल्लाह सुझाव दिनपनि गायक भट्टले सबैमा आग्रह गरेका छन।

गित सुन्न तलको लिंकमा क्लीक गर्नुहोला।

Leave A Reply

Your email address will not be published.