सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहले शपथ लिए

कैलाली -सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शपथ लिएका छन्।

हिजो (आइतबार) साँझ मात्र मुख्यमन्त्रीमा नियुक्त शाहले आज (सोमबार)  शपथ लिएका हुन्। मुख्यमन्त्री शाहलाई प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपिनियताको शपथ खुवाएका हुन्।

आजै मन्त्रीमण्डलले समेत पुर्णता पाउने बताइएको छ।

Leave A Reply

Your email address will not be published.