डडेल्धुरामा अरिङ्गालले टोक्दा एक जना मृत्यु

डडेल्धुरा-डडेल्धुराको भित्रिमधेश क्षेत्रमा अरिङ्गालले टोक्दा एक जना पुरुषको मृत्यु भएको छ।

गाई वस्तुलाई घाँस काट्दै गरेका आलिताल गाउँपालिका– १ दुनीका ५० वर्षीय लक्ष्मणराज जोशीको अरिङ्गालले टोक्दा मृत्यु भएको हो। जोशीलाई कात्तिक १२ गते घर नजिकैको जङ्गलमा घाँस काट्ने क्रममा अरिङ्गालले टोकेको थियो।

Leave A Reply

Your email address will not be published.