प्रस्तुत विषय सम्बन्धमा यस मेलौली नगरपालिका वडा.न -१ स्थित सामुदायिक रेडियो मेलौली एफ एम १०१.२ मेगाहज बैतडीलाई १ जना महिला कर्मचारी आवश्यकता परेकाले ईच्छुक व्यक्तिहरुले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र रेडियोको कार्यालयमा सम्पर्क गर्नुहुन गर्नुहुन अनुरोध गरिन्छ ।
आवश्यक कागजातहरु
१)नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
२)शैक्षिक योग्यता — प्रविणता प्रमाणपत्र तह वा सो सरह
३)शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी ।
४)कम्प्युटर सम्बन्धी आधारभुत ज्ञान भए अनुभवको प्रमाणपत्रको प्रतिलिपी ।
५)आवेदन बुझाउने मिति-सूचना प्रकाशित भएको ७ दिन भित्र
६)आवेदन बुझाउने स्थान -रेडियो मेलौली,बैतडी
७)परीक्षाको किसिम -छोटो सुची र अन्तरवार्ता
थप जानाकारीका लागि -“समृद्धी र विकासका लागी समावेशी आवाज”
सामुदायिक रेडियो मेलौली एफ एम १०१ं.२ मेगाहर्ज मेलौली १ बैतडी
सम्पर्क .न —९८४८८८८६८६
