भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय


चैत २६, शनिबार २०७८

काठमाण्डौ – सरकारले रामनवमीको दिन भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना निकालेर भोलि देशभर सार्वजनिक बिदा हुने जनाएको हो ।

मन्त्रिपरिषद्को २४ गते शुक्रबारको बैठकले रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।

Block Title

Title

Short Description


Leave A Reply

Your email address will not be published.