बैतडीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वैशाख ७ देखि

बैतडीमा १६ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी वैशाख ७ गतेदेखि हुने भएको छ।

निङ्गलाशैनी खेलमैदान देहीमाण्डौंमा वैशाख ७ गतेदेखि ९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने बैतडी जिल्ला खेलकुद समितिले जनाएको छ। जिल्लास्तरीय प्रतियोगिताका लागि छनौट भएका खेलाडीहरुलाई प्रतियोगितामा सहभागी गराइदिन सबै पालिकाहरुलाई आग्रह समेत गरिएको छ।

Leave A Reply

Your email address will not be published.