एमाले सुदूरपश्चिमको इञ्चार्जमा दामोदर भण्डारी

बैतडी–नेकपा एमालेको सुदू्रपश्चिम इञ्चार्जको जिम्मेवारी दामोदर भण्डारीलाई दिइएको छ । एमाले केन्द्रीय सदस्य समेत रहेका भण्डारी सुदूरपश्चिम इञ्चार्जको जिम्मेवारी दिइएको हो ।

पूर्व मन्त्री समेत रहेका भण्डारीलाई सुदूरपश्चिम इञ्चार्जको जिम्मेवारी दिएको एमालेको अन्तरपार्टी निर्देशनमा उल्लेख गरिएको छ ।नेताहरुको कार्यविभाजन गर्ने क्रममा भण्डारीलाई सुदूरपश्चिम इञ्चार्ज बनाइएको हो ।

Leave A Reply

Your email address will not be published.