प्रेम दिवस विषेश: सञ्चारकर्मी विसीको अन्तिम मुक्तक By मेलाैली खबर On फाल्गुन २, २०७९ दुई मनको दुरी घटाउने दिन हो प्रेम दिवस माया नै माया झन् बढाउने दिन हो प्रेम दिवस ।। छन भने कोहि मन परेका मान्छे, भन्न नडराऊनुस् माया गर्छु भनि बताउने दिन हो प्रेम दिवस ।।