डडेल्धुरा- नेपाल विद्यार्थी संघ (नेविसंघ)को अजयमेरु गाउँपालिकाको संयोजकमा विनोदसिंह भण्डारी मनोनयन भएका छन् । नेविसंघ डडेल्धुराका जिल्ला अध्यक्ष पवन ऐरले भण्डारीलाई गाउँपालिकाको संयोजकमा मनोनयन गरेका हुन् ।
मनोनयन पत्रमा जिल्ला अध्यक्ष ऐरले विधी, विधान र मर्यादाभित्र रहेर काम गर्दै संघलाई गतिशिल बनाउन कार्कीलाई आग्रह गरेका छन् । नेपाल विद्यार्थी संघको विधानअनुसार भण्डारीलाई पालिका संयोजकमा मनोनयन गरिएको ऐरले बताए ।