सिन्धुलीमा भारतीय कार दुर्घटना हुदा ४ जनाकाे मृत्यु

 सिन्धुली-विपि राजमार्ग अन्तरगत सिन्धुलीगढी निजकै भारतिय कार दुर्घटना हुदा ४ जनकाे मृत्यु भएकाे छ । दुर्घटनामा परी एक जना घाईते भएका छन् । बिअार ६ डिडि ०७८७ नम्वरकाे पुर्वबाट काठमाण्डाै अाउदै गरेकाे कार दर्घटना हुदा ३ जनाकाे घटनास्थल र एक जनकाे उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरीले जनएकाे छ । थप घाईते एक जनालाई उपचारकाे लागि सिन्धुली अस्पताल ल्याईएकाे छ । मृत्यु भएका चारैजनाकाे पहिचान हुन बाकी छ । अहिले नेपाली सेना र प्रहरीले शव िनकाल्ने प्रयास गरीरहेकाे छ ।

Leave A Reply

Your email address will not be published.