सञ्चारक्रमि बिसीको पहिलो देउडा गित “साईबाज” सार्बजनीक

बैतडी-सञ्चारक्रमि लक्ष्मण बिसीको पहिलो देउडा गित साईबाज सार्बजनीक भएको छ। सामुदायिक रेडियो मेलौलीका स्टेशन प्रमुख बिसीको पहिलो देउडा गित शुक्रबार भिडियो सहित सार्बजनीक भएको हो।

गितमा चर्चित लोक तथा देउडा गायक दिपक संगम बिसी र चर्चित गायिका अनु चौधरीको स्वर रहेको छ। सञ्चारक्रमि बिसीको लय रहेको गितमा ग्रुप आवाज स्मृति साहिको रहेको सञ्चारक्रमि बिसीले बताए।

गायक बिसीको संगित रहेको गितलाई स्वयम उनले एरेन्ज तथा मिक्सीङ गरेका छन। गितको भिडियोमा गायक बिसी र सुस्मीता कुवरले अभियन गरेका छन। भिडियो गायक बिसीको आफ्नै युटूब च्यानलबाट सार्बजनिक गरिएको छ।

भिडियोलाई टेकेन्द्र साहले निर्देशन गरेका छन। गितलाई माया गरिदिन सञ्चारक्रमि बिसीले आग्रह गरेका छन।

भिडियो हेर्न तलको लिङ्कमा क्लीक गर्नुहोला ।

Leave A Reply

Your email address will not be published.