काठमाण्डौ – सरकारले हिमालको पानीलाई ुब्रान्डिङु गर्ने गरी ुवाटर फ्रम द हिमालयु कार्यक्रम घोषणा गरेको छ ।
अर्थमन्त्री डा। प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र८१ को बजेट सार्वजनिक गर्दै हिमालको पानीलाई ब्रान्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गर्ने बताउनुभयो । नेपाललाई हिमालको पानी निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने राम्रो अवसर रहेको उहाँको भनाइ छ ।