मेलौली नगरपालिका-०८ ले आज सार्बजनीक सुनुवाई गर्दै

बैतडी । मेलौली नगरपालिका-०८ कोटिगाउले आज सार्बजनीक सुनुवाई गर्ने भएको छ। वडा अध्यक्ष तपेन्द्र सिह बिष्टले आज सार्बजनीक सुनुवाई हुने जानकारी दिए।

आर्थिक बर्ष २०७९/०८० मा वडा कार्यालयबाट कार्यान्वयन भएका योजना, कार्यक्रम तथा सेवा प्रभाव सम्बन्धि सल्लाह सुझावको सार्बजनीक सुनुवाई हुने वडा अध्यक्ष बिष्टले बताए। सार्बजनीक सुनुवाई कार्यक्रम वडा कार्यालयमा बिहान १० बजे हुने भएकाले सबै वडा बासिले उपस्थित भईदिन आग्रह गरिएको छ।

Leave A Reply

Your email address will not be published.