कैलाली कारागारमा बैतडी घर भएका एक कैदीको मृत्यु

बैतडी– कैलाली कारागारमा कैद भुक्तान गरिरहेका बैतडी घर भएका एक जना कैदीबन्दीको उपचारको क्रममा मृत्यु भएको छ ।

 

चोरी मुद्धामा कैद भुक्तान गरिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज बिष्टको उपचारको क्रममा आज बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

कैलाली कारागारमा कैद भुक्तान गरिरहेका बिष्ट क्षयरोगबाट पिडीत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.