मेलौली नगरपालिकाको कार्यवाहक नगर प्रमुखको जिम्मेवारी भट्टलाई

बैतडी । मेलौली नगरपालिकाको कार्यवाहक नगर प्रमुखको जिम्मेवारी रामचन्द्र भट्टलाई दिईएको छ। नगर प्रमुख भिम बहादुर चन्द बिशेष कामकाजको शिलसिलामा कार्यलय बाहिर गएकाले कार्यवाहक नगर प्रमुखको जिम्मेवारी भट्टलाई दिईएको जनाईएको छ।

नगर प्रमुख नगरपालिकामा नफर्किन्जेलसम्म कार्यवाहकको जिम्मेवारी दिईएको हो। कार्यवाहकको जिम्मेवारी पाएका भट्ट वडा नः ७ का वडा अध्यक्ष हुन।

Leave A Reply

Your email address will not be published.