भीरबाट लडेर बैतडीको सिगासमा एक महिलाको मृत्यु

बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका वडा नं ३ की गौमतीदेवी धामीको भीरबाट लडेर मंगलबार मृत्यु भएको हो ।

घाँस काट्ने क्रममा भीरबाट लडेकी धामीको घटनास्थलमै मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ

Leave A Reply

Your email address will not be published.