सुदूरपश्चिमका कानुनमन्त्री भट्टलाई गृह जिल्ला बैतडीमा स्वागत

बैतडी- सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टलाई गृह जिल्ला बैतडीमा स्वागत गरिएको छ । मन्त्री भएपछि पहिलो पटक गृह बैतडी आउनु भएका मन्त्री भट्टको खोडपेमा स्वागत गरिएको हो । स्वागत कार्यक्रममा पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावल, नेपाली कांग्रेस बैतडीका कार्यवाहक सभापति बीर बहादुर बिष्ट, कोषाध्यक्ष चक्र बहादुर चन्द,पाटन नगरपालिका ८ का निवर्तमान वडा अध्यक्ष पृथ्वीराज पन्त लगातय स्थानीयहरुको सहभागितामा स्वागत कार्यक्रम गरिएको शिद्धेस्वर सरसफाई तथा खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहन सिंह बिष्टले जानककारी दिनुभयो ।

बैतडीको समग्र विकासका लागि आवश्यक पहल गर्न माग गरिएको उनले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.