बैतडी- बैतडीको सिगास गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद घिमिरे हाजिर भएका छन् । मन्त्रालयले घिमिरे लाई भदौ ५ गते सिगास गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएपछि उनी असोज १ गते सोमबार गाउँपालिकामा हाजिर भएका हुन् ।
गाउँपालिका अध्यक्ष हरि सिंह धामी,लगायत कर्मचारीहरुले स्वागत गरेका थियो ।