बैतडीः जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिताको खेल तालिका सार्वजनिक

बैतडी । मेलौलीमा सञ्चालन हुने १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ। मेलौली भगवती मन्दिरको प्राङ्गणमा सञ्चालन हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको हो।

पर्सी बिहान शुक्रबार बिहान ८  बजेबाट खेलहरु सञ्चालन हुने जिल्ला खेलकुद समिति कार्यालय प्रमुख तर्कराज जोशीले बताउनुभयो। प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुने छ।

१० स्थानीय तहका ८०० बढी खेलाडी र प्रशिक्षक सहभागी हुने कार्यालय प्रमुख जोशीले बताउनुभयो ।

खेलतालिका

No description available.

Leave A Reply

Your email address will not be published.