भलिबल तृतीयको लागि छात्रा तर्फ पुर्चौडी र पञ्चेश्वर खेल्दै

बैतडी : शुक्रबारदेखी शुरु भएको १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मेलौलीमा जारी छ। प्रतियोगिताको तेस्रोदिन आज भएको खेलमा छात्रा तर्फ भलिबल तृतीयको लागि पुर्चौडी र पञ्चेश्वर खेल्दै छन।

आज भएको सेमिफाईनल खेलमा शिबनाथसगं पुर्चौडी र मेलौलीसगं पञ्चेश्वर हारेका थिए।

Leave A Reply

Your email address will not be published.