बैतडी- नेकपा एमालेको तर्फबाट बैतडीका सांसद दामोदर भण्डारी मन्त्री बनेका छन ।सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको टुङगो लगाएसँगै भण्डारीे उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्री बनेका हुन।
भण्डारी यसअघि पनि उद्योग मन्त्री भइसकेका छन । भण्डारी बैतडीबाट तेश्रो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।