सुर्नाया किनारमा चितुवा मृत भेटियो

बैतडी : बैतडीमा चितुवा मृत फेला परेको छ। जिल्लाकाे मेलौली नगरपालीका- ८ सुर्नाया किनारमा विहिबार विहान चितुवा मृत अवस्थामा फेला परेको हो। डिभिजन वन कार्यालय बैतडीका अनुसार स्थानीयले बिहान ८ बजे जानकारी पाएपछि प्रहरीलाई खबर गर्दा प्रहरी र वनका कर्मचारीको टोली घटनास्थल पुगेको थियो।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलिप कुमार यादवले बताए ।

1 Comment
  1. सागर बिष्ट says

    अनुसन्धान त भैरहेको छ
    पछि पनि खुलाउनु होला न्युज मा

Leave A Reply

Your email address will not be published.