युवा नेतृ ओझा नेपाली काँग्रेसको प्रदेश सदस्यमा मनोनीत

बैतडी : मेलौली नगरपालिकाकी निवर्तमान उपप्रमुख एवं नेपाली कांग्रेसकी युवा नेतृ राधा ओझा नेपाली काँग्रेसको प्रदेश सदस्यमा मनोनीत हुनु भएको छ। काँग्रेसका प्रदेश सभापति बिर बहादुर बलायरले ओझालाई प्रदेश सदस्यमा मनोनीत गर्नुभएको हो।

नेपाली काँग्रेसको बिधान २०१७ (संशोधित २०७५) बमोजीम ओझालाई आमन्त्रित सदस्यमा मनोनीत गरिएको हो। ओझाले मनोनित गरेमो खुसी व्यक्त गर्दै प्रदेश कार्यसमिती प्रती आभार प्रकट गरेकी छन् भने पार्टीले दिएको जिम्मेवारी पुर्ण निष्ठाका साथ जिम्मेवारी बहन गर्ने प्रतिबद्धता समेत समाजीक सञ्जालक मार्फत ब्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.