डडेल्धुराको अजयमेरुबाट लागुआौषध सहित एकजना पक्राउ

डडेल्धुरामा लागुआौषध सहित एक जना पक्राउ परेका छन। जिल्लाको अजयमेरु गाउँपालिका-२ का ५५ वर्षीय डम्बर सिह बोहरा पक्राउ परेका हुन।

गोप्य सुचनाको आधारमा उनलाइ पक्राउ गरिएको हो। जिल्लाको अजयमेरु गाउँपालिका-२ चमडाबाट १ किलो २ सय ग्राम लागुआौषध सहित उनकै घरबाट पक्राउ गरेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ१

Leave A Reply

Your email address will not be published.