मणिलेक बहुमुखी क्याम्पसले दियो गर्मी विदा

बैतडी : मेलौलीमा रहेको मणिलेक बहुमुखी क्याम्पसले गर्मी विदा दिएको छ। विहीबार एक सुचना जारी गर्दै गर्मी विदा दिईने क्याम्पस प्रमुख भगीरथ सिह नेगीले बताउनुभयो।

सुदूरपश्चिम बिश्वबिद्यालय केन्द्रिय कार्यालयको बार्षिक कार्यतालिका अनुसार गार्मी बिदा दिईने क्याम्पस प्रमुख नेगीले बताउनुभयो। विदा यहि जेठ २० गतेदेखी असार १० सम्म दिईने जनाईएको छ।

बिदा सम्पन्न पश्चात असार ११ गतेदेखी साविकको समयतालिका अनुसार पठनपाठन हुने क्याम्पसले जानकारी दिएको छ। बिदाको समयमा सार्वजनीक बिदा बाहेक क्याम्पस प्रशासन सञ्चालन रहने समेत जनाईएको छ।

May be an image of ticket stub and text that says 'सुदूरपशिचम विश्वविष्यालय मणिलेक बहुमुखी क्याम्पस मैलीली, बेतडी पत्र सह्या oo 059 बलानी で. মাमবীাস मित ২০৫৭ 9/02/90 विपय गर्मी विदा सम्बन्थी सूचना उपरोक्त विपय सम्बन्बमा सु.प.वि सु.प.वि.केन्ट्रीय केन्द्रीय कायालयको वार्पिक कार्यतालीका अनुसार यस क्याम्पसमा मिति २०५৭ ०२/ R0 गते देखी २०৫१/ 02 ၇၀ गते सम्म गर्मी विदा गारिएको ၃၀5၄ ٩٩/٩٩ गते देखी साबिकको समयतालिका अनुसार निरयमित रुपमा पठनपाठन सत्चालन हुने ब्यहोरा सरम्वान्थत सबैको जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ. सारथे बिदा अर्वंधिमा सार्बजनिक विदाका दिन बाहेक क्याम्पस प्रशासन सज्चालन रहने क.। ト生宮 भगीरय सिह नगा क्याम्स प्रमच भगिरश् खिठ्ठ दोगणीा व्याठ्पस प्रमुख'

Leave A Reply

Your email address will not be published.